Wishlist -
image description
₨ 472 ₨ 555
  • Free delivery worldwide
  • Dispatch from Nepal in 2 working days
  • Status: instock
Add to Wishlist
Add to Wishlist
sale

आत्मकथा

By: दमनराज तुलाधर,

Features

इतिहासका एक दुर्लभ पात्र हुन्- दमनराज तुलाधर । राणाकालीन चाकरीमा खाइखेलो गरेको आफ्नो पुख्र्यौलीलाई उधिन्दै राणाविरोधी आन्दोलनका एक निर्भीक अभियन्ता बनेका उनी बहुआयामिक जीवनका भोक्ता हुन् । श्री ३ महाराजहरूदेखि राजा महेन्द्रसम्मका भित्री कथा, २००७ सालको क्रान्तिको जग बसाल्न खेलिएको भूमिकाका मसिना टिप्पणीका साथै नेपाल-भारत वाणिज्य सन्धि, छुट्टै पारवहन सन्धि, नेपाल-तिब्बत सीमास्तम्भ स्थापनादेखि शाही भूमिसुधार […]

Book Details

  • ISBN:9789937935197
  • Publisher: Book Hill
  • Dimensions:7.8 × 5.1 inch
  • First Publication Date:2039
  • Edition:2077
  • Paper:Soft
  • Category: आत्मकथा
  • Language:नेपाली
  • Binding:Soft Cover
  • Pages:304
  • Weight(gms):260gms

Description

इतिहासका एक दुर्लभ पात्र हुन्- दमनराज तुलाधर । राणाकालीन चाकरीमा खाइखेलो गरेको आफ्नो पुख्र्यौलीलाई उधिन्दै राणाविरोधी आन्दोलनका एक निर्भीक अभियन्ता बनेका उनी बहुआयामिक जीवनका भोक्ता हुन् ।

श्री ३ महाराजहरूदेखि राजा महेन्द्रसम्मका भित्री कथा, २००७ सालको क्रान्तिको जग बसाल्न खेलिएको भूमिकाका मसिना टिप्पणीका साथै नेपाल-भारत वाणिज्य सन्धि, छुट्टै पारवहन सन्धि, नेपाल-तिब्बत सीमास्तम्भ स्थापनादेखि शाही भूमिसुधार आयोगका कथ्य यस पुस्तकमा छन् ।

व्यक्तिगत जीवन भोगाइलाई रसिक ढङ्गले प्रस्तुत गर्दै उनले नेपालको निजामती कर्मचारीतन्त्र र शासनपद्धतिको उछितो काढेका छन् ।

राजा महेन्द्रसँग सोमरसपान गर्दै उनका भाषण र पुस्तक लेखन तथा भाषानुवाद गरेका दमनराजको ३८ वर्षदेखि ‘प्रतिबन्धित’जस्तै रहेको यो पुस्तक व्यक्तिगत पाखण्ड र मपाईंत्वले थिलथिलो परेको आत्मकथा लेखनीको बजारमा ‘नेपाली माटो चिनेको नमुना आत्मकथा’ हो ।

About Author

image description

दमनराज तुलाधर

View All Books

Related ProductsYou May Also Like

View All